मेरो चाहाना सुझाव अनुसार नै अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्नुभएको हो : माधव नेपाल — OSNepal

मेरो चाहाना सुझाव अनुसार नै अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्नुभएको हो : माधव नेपाल

LC (KTM) August 24, 2021 0

काठमाडौं ८ भदौ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो चाहाना सुझाव अनुसार नै अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेको खुलासा गरेका छन् ।

चन्दागिरीमा जारी केन्द्रिय कमिटिको बैठकमा सम्बोधना गर्दै नेपालले यस्तो खुलासा गरेका हुन् । बैठकमा नेपालले दल दर्ता पनि बाकदेम गौतम पनि पार्टीमा सहभागी हुने समेत बताएका छन् ।

‘कम्युनिष्ट छोड्नेसँग एकता सम्भव छैन। त्यस्तो कल्पना त्यागौं बैंठकमा’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर