सुमन्द्रमा देखियो पहिलो पटक पिन्क कलरको डल्फिन , सबैले भने– अद्भुत तथा अबिश्वसनीय — OSNepal

सुमन्द्रमा देखियो पहिलो पटक पिन्क कलरको डल्फिन , सबैले भने– अद्भुत तथा अबिश्वसनीय

LC (KTM) August 24, 2021 0

समुन्द्रमा डल्फिन माछा खेलिरहेको सबैले देखेकै छ । तर यस्तो दृश्य देखिएको छ कि पिंक कलरको डल्फिनले समुन्द्रमा डुबुल्की मार्दै गरेको । अहिले सामाजिक सञ्जालमा एक भिडियो एकदमै धेरै भाइरल भइरहेको छ कि जसमा एकदमै दुर्लभ मानिएको गुलाबी अर्थात पिंक कलरको डल्फिन समुन्द्रमा डुबुल्की मारिरहेको देखिएको छ ।

सोलो पैरा क्युरियोस नामको ट्वीटर युजरले यो भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन् । गुलाबी डल्फिन देखेर सबै ब्यक्ति एकदमै अचम्मित भएका छन् । उनीहरुले यो भिडियो हेरेर प्रतिक्रिया दिदै भनेका छन्– यो एकदमै अद्भुत र अबिश्वसनीय रहेको छ ।

हालै यो भिडियो भाइरल भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले सोधेका छन् कि यो एक आनुबांशिक उत्परिवर्तन या कुनै कारण यो डल्फिन माछा गुलाबी देखिएको हो । यस बिषयमा एक प्रयोगकर्ताले नै जवाफ दिदै भनेका छन् कि अमेजन नदीमा गुलाबी डल्फिन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर