दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा एकै दिन अहिले सम्मकै धेरैले गुमाए ज्या न — OSNepal

दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा एकै दिन अहिले सम्मकै धेरैले गुमाए ज्या न

LC (KTM) May 09, 2021 0

काठमाडौं- भारतमा आइतबार पनि संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख ९ हजार ३०० जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या २ करोड २२ लाख ९५ हजार ९११ पुगेको छ ।

संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो । त्यस्तै १ करोड ८३ लाख ११ हजार ४९८ जना संक्रमणमुक्त भएका छन् ।

अब भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख ४२ हजार १५ छ । यस्तै त्यहाँ एकैदिन ४१ सय ३३ संक्रमितको मृ त्यु भएको छ । यो सँगै त्यहा मृ त्यु हुनेको संख्या २ लाख ४२ हजार ३९८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर