३० सांसदले हस्ताक्षर गरिसकेको नेकपा एकिकृत समाजवादी पार्टीमा यी चार सांसदले भने पाएनन् हस्ताक्षर गर्न — OSNepal

३० सांसदले हस्ताक्षर गरिसकेको नेकपा एकिकृत समाजवादी पार्टीमा यी चार सांसदले भने पाएनन् हस्ताक्षर गर्न

LC (KTM) August 25, 2021 0

काठमाडौं ९ भदौ । नेकपा एकिकृत समाजवादी पार्टीमा बस्न हस्ताक्षर गर्न गएका यी चार जना नेता रोकिएका छन् ।

कानुनी व्यवस्थापनले गर्दा हस्ताक्षर गर्न राकिएका हुन् । ३० सांसदले नेकपा एसमा हस्ताक्षर गरिसकेका छन् । भने यी चान जनाले गर्दा नेपालको पक्षमा ४३ सांसद रहनेछ । हस्ताक्षर गर्न नपाएकामा सोमप्रसाद पाण्डे, राजेन्द्र राई, माया ज्ञवाली र शारदा भट्ट रहेका छन् ।

कारण एकताको लागि भन्दै नयाँ दल दर्ता गर्न निवार्चन आयोगमा बुझाइएको पत्रमा उनीहरुको हस्ताक्षर थिएन । ५५ केन्द्रिय सदस्यहरुले समेत नेकपा एस पार्टीमा हस्ताक्षर गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर