एमसीसी परिर्माजन गर्नुपर्छ : माधव नेपाल — OSNepal

एमसीसी परिर्माजन गर्नुपर्छ : माधव नेपाल

LC (KTM) August 26, 2021 0

काठमाडौँ १० भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौतामा कुनै पनि रणनीतिक योजनाको अंग नबनोस् भनेका छन् ।

आफ्ना पार्टीले मान्यता पाएसँगै पहिलो पटक पत्रकार सम्मेलन गरेका अध्यक्ष नेपालले एमसीसी सम्झौता परिर्माजन गर्नुपर्ने समेत बताएका छन् ।

उनले पत्रकार सम्मेलनमा साबिकको नेकपामा झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन अनुसार अघि बढ्ने भन्दै नेपालको हितमा कसनै पनि कुठाराघात नहोस् भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर