प्रधानमन्त्रीले हामीलाई सरकारमा जाने विषयमा सोध्नु होला अनि यसबारे निणर्य गछौं : महन्थ ठाकुर — OSNepal

प्रधानमन्त्रीले हामीलाई सरकारमा जाने विषयमा सोध्नु होला अनि यसबारे निणर्य गछौं : महन्थ ठाकुर

LC (KTM) August 27, 2021 0

काठमाडौँ ११ भदौ । नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने विषयमा अहिलै नसोचेको बताएका छन् ।

आज शुक्रबार बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बोल्दै अध्यक्ष ठाकुरले यदि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा जाने विषयमा प्रस्ताव राखे जान पनि सकिने संकेत देखाउँदै यस्तो प्रतिक्रिया दिएका हुन् ।

भर्खरै पार्टी दर्ता भएको छ , यस विषयमा छलफल नभएको भन्दै उनले भने, ‘प्रधानमन्त्री देउवाले हामीलाई बोलाउनु होला, सोध्नु होला, अनि कुरा राख्छौं । ‘

जनता समाजवादी पार्टीसँग फुटेर नयाँ पार्टी खोलेका ठाकुरले भने सरकारमा जाने विषयमा देउवाले सोधे निणर्य गर्ने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर