भियतनाममा फेनको मुनि बसेर सबै परिवार एकै साथ खाना खाईरहेका थिए, एक्कासी फेन झरेपछि यस्तो भयो — OSNepal

भियतनाममा फेनको मुनि बसेर सबै परिवार एकै साथ खाना खाईरहेका थिए, एक्कासी फेन झरेपछि यस्तो भयो

LC (KTM) August 27, 2021 0

एकै साथ बसेर खाना खाईरहेको एक परिवार ठुलो दुर्घटना बाट बचेको छ । उनीहरु खाना खाईरहेको बेला माथि बाट पंखा एक्कासी झरेको थियो । सिलिंग बाट एक्कासी खाईरहेको बेला पंखा खस्दा सबै तर्सिएका थिए भने भुकम्प होला भनेर आत्तिएका पनि थिए ।

तर पछि उनीहरु सुरक्षित भए जसका लागि उनीहरुले भगवानलाई धन्यबाद दिएका थिए । भाइरल हग युटुबद्धारा अपलोड गरिएको भिडियोमा देखीएको छ कि ६ जनाको परिवार एउटै चट्टीमा बसेर एक अर्का संग गफ गर्दै खाना खाईरहेका हुन्छन् ।

खाना खाईरहेको बेला अचानक एक सानो बच्चा आत्तिएर कराउँछन् सबै जुरुक्कै उठ्छन् उनीहरुले देख्छन कि एउटा सिलिंग फेन बच्चाको छेउमै झर्छ ।सबै जुरुक्क उठ्छन् र आतिन्छन अरु पनि । तर सबै भन्दा खुशीको कुरा कसैलाई पनि फेनले चोट पु¥याउँदैन । यो भिडियो ८ जुलाई २०२१ को भियतनामको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर