हरि र प्रतिमा प्रकरण किशोर खतिवडा र लक्ष्मी गदाल पार्ट २ भन्दै भित्री कुरा खोले जय किसनले, हेर्नुहोस् भिडियो — OSNepal

हरि र प्रतिमा प्रकरण किशोर खतिवडा र लक्ष्मी गदाल पार्ट २ भन्दै भित्री कुरा खोले जय किसनले, हेर्नुहोस् भिडियो

LC (KTM) August 29, 2021 0

अभिनेता जय किसन बस्नेत हाल फिल्म धुम 4 काे छायांकन सक्काएर पाेष्टकाे काममा व्यस्त छन् । आफ्ना फिल्मबाट दर्शकहरुकाे मन जित्न सफल जय पछिल्लो समय भने बिवादमा आउने गरेका छन् ।

कमेडी फिल्म रुचाउने दर्शकका प्रिय जय अहिले हरि उदासीकाे केसमा मुछिएका छन् । केही समय पहिले कलाकार किशाेर खतिवडा र लक्ष्मी गदालकाे लफडामा फसेका जयलाई हरिकी जेठी श्रीमती भनी मिडियामा आएकी प्रतिमा तामाङले हरिलाई बचाउन सहयाेग गरेकाे आराेप लगाउने गरेकी छिन् ।

तर, जयले भने श्रीमान श्रीमतिकाे घर झगडामा आफू संलग्न नभएकाे भन्दै हरि र प्रतिमालाई मिल्न सुझाव दिए । यहि प्रतिमा र हरिले १ घण्टा समय आफुलाई लिए यो लफडा समाधान गर्ने च्यालेन्ज दिए । थप भिडियाेमा हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर