‘'कमेडी च्याम्पियन’मा कमालको प्रस्तुती दिए भरतमणिले, पारसको क्यारिकेचर गरेपछि फाइनलमा प्रवेश — OSNepal

‘’कमेडी च्याम्पियन’मा कमालको प्रस्तुती दिए भरतमणिले, पारसको क्यारिकेचर गरेपछि फाइनलमा प्रवेश

LC (KTM) August 29, 2021 0

काठमाडौँ । चर्चित रियालिटी शो ‘कमेडी च्याम्पियन’ का मणी भरतमणि पौडेलले शनिबारको प्रस्तुतीमा कमाल गरेका छन् । शनिबारको प्रस्तुतीमा भरतमणीले पूर्वयुवराज पारस शाहको क्यारिकेचर गर्दै फाइनलमा प्रवेश गरेका छन् ।

पूर्वयुवराज शाहको गेटअपमा देखिएका भरतले क्यारिकेचरका क्रममा उनले पारशकै बोली, हाउभाउ गरेका थिए भने पारसको स्वाभाव र बानीबेहोराप्रति व्यंग्यात्मक प्रस्तुति दिँदा तालीको गडगडाहट सुनियो ।

भरतले आफ्नो प्रस्तुतीका क्रममा वर्तमान राजनीतिक परिस्थितिप्रति उनको कटु व्यङ्ग्य गर्दा दर्शकहरु हाँसिरहेो देख्न सकिन्थ्यो । हेर्नुहोस् यो रमाइले दृश्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर