यस्ता तस्विर शेयर गरेपछि रातारात चर्चामा आइन अभिनेत्री श्वेता तिवारी — OSNepal

यस्ता तस्विर शेयर गरेपछि रातारात चर्चामा आइन अभिनेत्री श्वेता तिवारी

LC (KTM) August 29, 2021 0

टेलिभिजनकी अभिनेत्री श्वेता तिवारी आफ्नो बढ्दो उमेरका साथ पनि एकदमै सुन्दर देखिन्छिन् । उनको हालै आएको फोटोले पनि यहि नै देखाएको छ । श्वेताले आफ्नो ग्ल्यामर्स फोटो शेयर गरेकी छिन् । उनको यो तस्बीर फ्यानहरु माझ पुरै छाएको छ ।

थाई हाई स्लिट सिल्भर ड्रेसमा श्वेता तिवारी एकदमै गर्जियस देखिएकी छिन् । उनको यो स्टाईलीज फोटोले पुरै धुम मच्चाएको छ । उनको फोटो पोजले सबैलाई हैरान बनाएको छ । श्वेताले आफ्नो इन्ष्टामा फोटोशुटलाई शेयर गर्दै क्याप्सनमा लेखेकी छिन्– सबै नियमहरुलाई तोड्दै तपाई लाई यस्तो गर्नुप¥यो भने, कहिल्यै पनि दुख अनुभव नगर्नु ।

उनको यो फोटोमा फ्यानहरुले एकदमै धेरै प्रतिक्रियाहरु दिईरहेका छन् । उनीहरुका अनुसार स्वेता कहिल्यै पनि बुढी हुन्नन् । ४० बर्षमा पनि उाी यति फिट हुनु एकदमै म्याजिकल कुरा हो भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर