किन तालिवानीले झै बिष्णु माझीले अनुहार छोपेर हिड्न बाध्य छिन् ? पुण्य गौतमले खुलाए वास्तविकता — OSNepal

किन तालिवानीले झै बिष्णु माझीले अनुहार छोपेर हिड्न बाध्य छिन् ? पुण्य गौतमले खुलाए वास्तविकता

LC (KTM) August 29, 2021 0

सामाजिक अभियन्ताको रुपमा आफुलाई चिनाएका युटुबमा चर्चित पात्र पुण्य गौतमले लोक गायिका बिष्णु माझीका बारेमा नयाँ कुरा खुलासा गरेका छन् । उनले बिष्णु माझीलाई आफुले चाँडै नै भेट्ने दाबी समेत गरेका छन् । उनले बिष्णु माझीलाई घरको चार दिवार भित्र सिमित पारेको भए त्यो एकदमै ठुलो अपराध भएको बताए ।

उनले बिष्णु माझी लाई आखिर किन यसरी लुकाएर राखेको भन्दै उनले भने– १० औ बर्ष भयो बिष्णुले स्वच्छ हावा खाना खान नपाएको । के बिष्णु माझी तालिवानी महिला हुन ? के उनी मुस्लिम हुन् ? किन उनलाई बुर्का भित्र लुकाएर राखिन्छ ? गौतमले पर्दा हालेर गीत गाउने , दुबै जनाको स्वर दिने ठाउँमा केटा पनि नराखी गाउन लगाईन्छ किन भन्दै उनले प्रश्न गरे ।

बिष्णु माझीको बारेमा बोल्दा आफुलाई प्राइभेट नम्बर बाट जेल हाल्ने धम्कि आएको बताउँदै उनले हिम्मत भए आएर हतकडि लगाउन चुनौती समेत दिए । उनले भने– बिष्णु माझी एटिएम कार्ड हैनन् , उनको दुरुपयोग गरिरहेका छन् सुन्दरमणी अधिकारीले ।

एक डेढ करोडको गाडी चढेर हिड्ने तर बिष्णु माझी लाई किन स्वतन्त्र पुर्वक हिड्न नदिएको ? गौतमले पछिल्लो समय प्रचण्ड, बिप्लव समेत सार्वजनिक भईसके पनि बिष्णु माझी किन नभएको भन्दै प्रश्न समेत गरे ।

पुरा भिडियो तलको लिन्कमा :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर