अभिनेत्री करिनाको सधै तारिफ गर्छिन शासु शर्मिला, भन्छिन् 'उनि मेरी बुहारी होइनन् छोरी हुन्' — OSNepal

अभिनेत्री करिनाको सधै तारिफ गर्छिन शासु शर्मिला, भन्छिन् ‘उनि मेरी बुहारी होइनन् छोरी हुन्’

LC (KTM) August 30, 2021 0

बलिउड अभिनेत्री करीना कपुर खान आफ्नो सासु अर्थात सैफ अली खानकी आमा शर्मिला टैगौर संग एकदमै राम्रो बोन्डिंग रहेको छ । सासु आमा संगको बोन्ड करीनाले शेयर गरिरहेकी हुन्छिन् । शर्मिला टैगोर पनि आफ्नो बुहारी करीना लाई एकदमै माया गर्छिन् । शर्मिला तथा करीनाको फोटो इन्टरनेटमा प्राय जसो छाईरहेको हुन्छ ।

शर्मिलाले आफ्नी बुहारी करीनाको लागि माया ब्यक्त गरिहेकी हुन्छिन् । हालै उनले एक पटक फेरी आफ्नो बुहारी करीनालाई लिएर मनछुने कुरा गरेकी छिन् । भारतीय संचारमाध्यममा दिएको एक अन्र्तबार्तामा उनले भनेकी छिन्– मलाई करीना प्रति एकदमै लगाव रहेको छ । उनको सबैभन्दा साख कुरो यो छ कि उनी एकदमै शान्त र धैर्य छिन् ।

उनको उपस्थितीमा आफुलाई एकदमै खुशी मिल्ने शर्मिलाले बताईन् । शर्मिलाले भनिन्– करीना कहिल्यै पनि आफ्नो तुलना अरु कोही संग गर्दिनन् । उनी आफ्नो काम आफै गर्छिन् । म एकदमै खुशी छु कि करीना मेरो बुहारी हुन् । उनी मलाई म तपाईको छोरी जस्तै हु त्यतिबेला म पनि भन्ने गर्छु हो तिमी त्यस्तै नै छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर