झरना थापाकी छोरी नायिका सुहाना थापाको आज जन्मदिन, कति वर्षमा लागिन् ? — OSNepal

झरना थापाकी छोरी नायिका सुहाना थापाको आज जन्मदिन, कति वर्षमा लागिन् ?

LC (KTM) May 09, 2021 0

काठमाडौं-आज नायिका सुहाना थापाको जन्म दिन परेको छ । आजबाट उनी २४ बर्षमा प्रबेश गरेकी छन् । जन्म दिनमा उनलाई शुभकामना दिनेको ओइरो लागेको छ ।चलचित्र ‘ए मेरो हजुर’ ३ बाट उनले नेपाली चलचित्रमा डेब्यु गरेकी उनको अभिनयलाई धेरैले रुचाएका थिए ।

त्यसपछि उनलाई धेरै फिल्ममा काम गर्नका लागी अफर आएका थिए तर उनले काम भने गरिनन् बरु आफ्नै ब्यानरमा बनिरहेको चलचित्र ‘ए मेरो हजुर ४’मा नै व्यस्त भईन ।

सुहाना थापाले चलचित्र ‘डिसेम्बर फल्स’को प्रस्ताव पनि अस्विकार गरेकी थिइन् ।केही समयअघि झरना थापाको छोरी भनेर चिनिएकी सुहाना अहिले भने चर्चित नायिका सुहाना थापा भनेर चिनिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर