विष्णु माझीलाई ग्रहकै कारण बन्धक बनाईएको यि चर्चित ज्योतिषीको खुलासा, हेर्नुहोस् भिडियो — OSNepal

विष्णु माझीलाई ग्रहकै कारण बन्धक बनाईएको यि चर्चित ज्योतिषीको खुलासा, हेर्नुहोस् भिडियो

LC (KTM) September 02, 2021 0

नेृपालमा यतिबेला कमेडि च्याम्पियन र गायिका विष्णु माझी ट्रेण्डिङमा छिन् । विष्णु माझीको रियल लाईमा मिल्दो जुल्दो गीत चली जेलैमा सार्वजनिक भएपछि विष्णु माझी पुनः चर्चाको केन्द्रमा छिन् ।

उनलाई आफ्नै श्रीमान अर्थात गायक तथा संगीतकार सुन्दरमणी अधिकारीले घरमै लुकाएर राखेको आरोप छ । तथापी केही समय अघि विष्णु स्वयमले आफु नै सार्वजनिक हुन नचाहेको बताएकी थिईन् ।

यता सिक्कीमे कमेडियन विक्की अग्रवाललाई जज सन्तोष पन्तले गरेको कमेन्टका कारण रियालीटि शो कमेडी च्याम्पियन ट्रण्डमा छ । यही बेला काली ज्योतिषका नामले परिचित हरी शर्माले विक्की अग्रवालले हैन् शो को ताज भरतमणी पौडेलले जित्ने दाबी गरेका छन् । थप भिडियोमा हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर