घरको कोठामा बत्ती बाल्ने क्रमममा करेन्ट लाग्यो दाङका सुरेशलाई,उपचारका क्रममा मृत्यु — OSNepal

घरको कोठामा बत्ती बाल्ने क्रमममा करेन्ट लाग्यो दाङका सुरेशलाई,उपचारका क्रममा मृत्यु

LC (KTM) September 03, 2021 0

दाङमा करेन्ट लागेर एक जनाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्डाका ५२ वर्षीय सुरेश डाँगी रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

उहाँले घरका कोठामा बत्ती बाल्ने क्रमममा डाँगीलाई करेन्ट लागेको र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर