प्रदेश नम्बर–२ का थप तीन जना सांसदले गरे ठाकुर नेतृत्व लोसपामा सनाखत — OSNepal

प्रदेश नम्बर–२ का थप तीन जना सांसदले गरे ठाकुर नेतृत्व लोसपामा सनाखत

LC (KTM) September 05, 2021 0

जनकपुरधाम । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी लोसपामा प्रदेश नम्बर–२ का थप तीन जना सांसदले सनाखत गरेका छन् ।

सांसदहरु अभिराम शर्मा, रानी शर्मा तिवारी र उपेन्द्र महतोले लोसपा०मा सनाखत गरेका हुन् । यसअघि नै प्रदेश २ का १२ जना सांसदले लोसजा रोजिसकेका छन् ।

अर्का सांसद जितेन्द्र सोनलले भने भोली सनाखत गर्ने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर