बलिउड अभिनेत्री ऐश्वर्या रायका फ्याका लागि आयो खुशीको खबर — OSNepal

बलिउड अभिनेत्री ऐश्वर्या रायका फ्याका लागि आयो खुशीको खबर

LC (KTM) September 10, 2021 0

एजेन्सी – बलिउड अभिनेता अभिषेक बच्चनर उनकी पत्नि ऐश्वर्या रायको एक खबर बाहिर आएको छ । अभषेकले हालै आफ्ना फ्यानका लागि खुशीको खबर दिएका छन् ।

उनलेट्वीटमार्फत एक सरप्राइज घोषणा गरेका छन् । धेरै फ्यानको अनुमान छ । कि उनि पतिा बन्न लागेका हुन् । उनकी एक छोरी आरध्या समेत रहेकी छिन् ।

ऐश्वर्या राय दोस्रोपटक आमा बन्ने विषयमा धेरैको प्रश्न रहेको छ । उनले सरप्राइज भने पनि सार्वजनिक गरेका छैनन् । फ्यानले सोधेका छन् ‘दोस्रो सन्तानरु’ अर्काले भनेका छन् ‘एक अर्को जूनियर बच्चन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर