नेकपा एमालेको स्थायी कमिटिको बैठक बस्दै ,बैठकमा कार्यदलका सदस्यहरुले रिपोर्टिङ गर्ने — OSNepal

नेकपा एमालेको स्थायी कमिटिको बैठक बस्दै ,बैठकमा कार्यदलका सदस्यहरुले रिपोर्टिङ गर्ने

LC (KTM) May 20, 2021 0

काठमाडौँ ६जेठ । नेकपा एमालेको आज स्थायी कमिटिको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने स्थायी कमिटिको बैठकमा पार्टी एकताको लागि गठन गरिएको कार्यदलका सदस्यहरुले रिपोर्टिङ गर्ने स्थायी समिति सदस्य सुवास नेम्वाङले बताका छन् ।

आजै साँझ ५ बजे कार्यदलको बैठक पनि बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर