को बन्लान् दोस्रो कमेडी च्याम्पियनका बिजेता ? यसो भन्छन् चर्चित कमेडियन प्रभात (भिडियोसहित) — OSNepal

को बन्लान् दोस्रो कमेडी च्याम्पियनका बिजेता ? यसो भन्छन् चर्चित कमेडियन प्रभात (भिडियोसहित)

LC (KTM) September 10, 2021 0

नेपाली केमडी क्षेत्र पछिल्लो समय बद्लिएको छ । नयां युस्ताको आगमनसंगै नेपाली कमेडीका पारखीहरुले नयां शैली, नयां प्रस्तुतिहरु हेर्न पाईरहेका छन् । कमेडीमा स्टाण्डप कमेडी र क्यारिकेचरमा आफुलाई अब्बल रुपमा उभ्याउंदै आएका युवा कमेडियन हुन् प्रभात लामा ।

रेडियो जक्कीका रुपमा ग्लामर फिल्डमा भित्रिएका प्रभात अहिले एक कुसल कमेडियनको रुपमा उदाउंदैछन् । प्रभात अचेल संचार कर्मसंगै टेलिभिज र स्टेजहरुमा केमेडियनका रुपमा भेटिन्छन् । आफ्नो छुट्टै शैलीले प्रभातलाई दर्शकहरुको राम्रो साथ र माया मिल्ने गरेको छ ।

नेपाली केमडी क्षेत्रकै पहिलो रियालिटी शो कमेडी च्याम्पियनमा समेत सहभागी भएका प्रभातले भरतमणी पौडेल र विक्की अग्रवाल मध्ये एक बिजेता बन्ने सुनाएका छन् । यता विक्की र जज सन्तोष पन्तको बिषयमा समेत उनले फरक धारण राखेका छन् । थप भिडियो हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर