आज बसेको संसद बैठक पनि एमालेको नारावाजी — OSNepal

आज बसेको संसद बैठक पनि एमालेको नारावाजी

LC (KTM) September 10, 2021 0

काठमाडौं २५ भदौ । आज सुरु भएको संसद बैठकमा पनि प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ ।

संसद भवन भित्रै नारावाजी गरेर एमालेले आजको बैठकमा पनि अवरोध र्सिजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर