प्रतिपक्षले विरोध गर्दै गर्दा अर्थमन्त्री शर्माले पेश गरेकोआर्थिक अध्यादेश बहुमतले पारित — OSNepal

प्रतिपक्षले विरोध गर्दै गर्दा अर्थमन्त्री शर्माले पेश गरेकोआर्थिक अध्यादेश बहुमतले पारित

LC (KTM) September 10, 2021 0

काठमाडौं २५ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकै बिच प्रतिनिधि सभाको बैठक सुरु भएको ।

सभामुख अग्निप्रसाद सापकोटाले विरोधकै बिच बैठक सञ्चालन गरेका छन् । एमालेको नारावाजीकै बिच अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश पेश गरेका छन् ।

बैंठकमा आर्थिक अध्यादेश बहुमतले स्वीतकृत भएको छ । दौडिएर रोष्टमा पुगेका शर्माले विरोधकै बिच आर्थिक अध्यादेश पेश हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर