प्रतिपक्षको विरोधकै बिच तिन अध्यादेश पेश भएपछि फेरि बैठक स्थगित — OSNepal

प्रतिपक्षको विरोधकै बिच तिन अध्यादेश पेश भएपछि फेरि बैठक स्थगित

LC (KTM) September 10, 2021 0

काठमाडौँ । आज सुरु भएको संसद बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले विरोध गरेका छन् ।

विरोधमा बाबजुत पनि सभामुख अग्निप्रसाद सापकोटा बैठकको कारवाही अगाडी बढाएका थिए ।

यही क्रममा बैठकमा विरोधत्र भइरहँ पनि राष्ट्र ऋण उठाउने अध्यादेश स्वीकृत भएको छ ।

उक्त अध्यादेश अर्थमन्त्री जनार्दन शर्माले सभामुख मार्फत पेश गरेका हुन् ।

त्यस्तै , विरोधकै क्रममा बैठकले आर्थिक अध्यादेश र विनियोजन अध्यादेश स्वीकृत पनि गरेको छ । सापकोटाले बैठक पुन १५ मिनेटको लागि स्थगित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर