भाग्य होस् त यस्तो , जुन दिन एक ब्यक्तिले दोकान खोले त्यहि दिन कमाए ७ करोड रुपैया — OSNepal

भाग्य होस् त यस्तो , जुन दिन एक ब्यक्तिले दोकान खोले त्यहि दिन कमाए ७ करोड रुपैया

LC (KTM) September 11, 2021 0

कुनै कारोबारको लक्ष्य सम्म पुग्नको लागि बर्षाैको मेहनत लाग्ने गर्छ । त्यसपछि मात्र गएर मानिसले पैसा कमाउँछ । तर अमेरिकामा एक ब्यक्ति यति धेरै भाग्यशाली साबित भएका छन् कि जुन दिन उनले आफ्नो कारोबार शुरु गर्छन त्यहि दिन उनी करोडपति बन्छन् ।

अमेरिकको फ्लोरीडामा एक ब्यक्तिले अटो पार्टस्को कारोबार शुरु गरेका हुन्छन् त्यहि दिन उनलाई १ मिलियन डलर अर्थात ७ करोड ३५ लाख भन्दा बढीको लट्री परेको कुरा बाहिर आएको छ । फ्लोरीडा लट्रीका अधिकारीका अनुसार ४६ बर्षका ब्रायन वुडलले कैलहनमा सर्कल स्टोर बाट ५ डलरको गोल्ड रश सुप्रीम स्क्रयाच अफ टिकट खरीद गरेका थिए ।

उनले सोही दिन आफ्नो पत्नीको साथमा अटो मर्मतको दोकानको उद्धघाटन गरेका थिए त्यहि दिन उनलाई लट्री परेको थियो । उनीहरु दुबैले लट्री परेपछि खुशीयाली मनाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर