पारिश्रमिक कै कारण विवादमा तानिएकी करिना पछि बलिडमा कंगनाले लिइन एउटै फिल्मको २५ करोड भारु — OSNepal

पारिश्रमिक कै कारण विवादमा तानिएकी करिना पछि बलिडमा कंगनाले लिइन एउटै फिल्मको २५ करोड भारु

LC (KTM) September 12, 2021 0

काठमाडौँ- पछिल्लो समय त कतिपय अभिनेत्रीले आफ्नो पारिश्रमिक पनि तोक्न थालेका छन् । कंगना रनौतदेखि दीपिका पादुकोणसम्मले फिल्मको लागि आफ्नो रेट तोकेका छन् । बलिउडका सबैभन्दा महंगो पारिश्रमिक लिने अभिनेत्रीमा पर्छिन कंगना । रनौत । रनौत बलिउड मात्रै नभई भारतकै सर्वश्रेष्ठ नायिकमा पर्छिन् । उनको अभिनय मन नपराउने सायदै होलान् बेला बेला विभिन्न कारण चर्चामा आउने गर्छिन् ।

उनले उनले तीन पटकसम्म भारतको राष्ट्रिय फिल्म पुरस्कार पनि पाएकी छिन् । आफ्नो अभिनयबाट दर्शक र फिल्म समीक्षलाई आफ्नो तर्फ निकै नै आर्कषित गर्दछिन् । पछिल्लो समय फिल्म अभिनयको लागि कगंनाले निर्माताबाट २४ देखि २५ करोड भारु लिने गरेकी छिन् । उनी भारतीय फिल्म क्षेत्रमा सबैभन्दा बढि पारिश्रमिक लिने अभिनेत्री पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर