अभिनयका अवला पढाइमा पनि उतिकै सक्रिय छिन् दीपिका पादुकोण — OSNepal

अभिनयका अवला पढाइमा पनि उतिकै सक्रिय छिन् दीपिका पादुकोण

LC (KTM) September 12, 2021 0

एजेन्सी-बलिउडको अत्यन्तै रुचाइएको जोडी हो रणवीर सिंह र दीपिका पादुकोण । उनीहरुले लामो प्रेम सम्बन्ध पछि मात्र बिबाह बन्धनमा बाधिएका हुन् । बिबाह पछि पनि उनीहरुले आफ्नो कामलाई निरन्तरता दिइरहेका छन् ।रणवीरले दीपिकालाई असाध्धै माया गर्दछन् । उनले हालै हट अबतारमा फोटोशूट गराएकी छिन् ।

यो फोटोशूट दीपिकाले चर्चित ज्वेलरी ब्राण्ड तनिष्क ज्वेलरीका लागि गराएकी हुन् । उनका यि फोटोले सामाजिक संजाल तताएको छ ।उनका फ्याले धेरै मन पराएका छन् । उनका फरक फरक लुक्सका तस्विरहरु सामाजिक संजालमा निकै भाइरल भएका छन् । फोटोमा दीपिका निकै सुन्दरी देखिएकी छिन् ।

र उनि फोटो सुटमा फरक फरक लुकमा देखा परेकी छिन् । पढाइका मामलामा कलाकारहरु पछाडि हुन्छन् भन्ने आम मान्यता हुन्छ । तर दीपिका पादुकोण भने अभिनयमा पनि र पढाइमा पनि उतिकै सक्रिय रहेकी छिन् । बलिउडका धेरै सेलिब्रिटी किताब पढने गर्दछन् आमिर खान पनि किताब पढने गर्दछन् । सैफ अलि खान पनि प्राय किताब पढने गर्दछन् । उनीहरूका साथमा एउटा किताब जहिले पनि हुन्छ ।

उनिहरुलाई फिल्ममा भन्दा पनि पढन रुचाउने गर्दछन् । त्यस कलाकार मध्य दीपिका पादुकोण पनि एक हुन् दीपिका सत्य घटनामा आधारित किताब र उपन्यास पढ्न रुचाउँछिन् ‘द काइट रनर’ उनलाई मन पर्ने उपन्यास हो । यसबाहेक उनलाई लुइजा मे अल्कटको उपन्यास ‘लिटिल वुमेन’ पनि मन पर्छ । उनले पनि धेरै चलचित्रमा भन्दा पढन रुचाउने गर्दछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर