प्रधानमन्त्री ओलीले मागे बेलायतसँग कोरोना विरुद्धको खोप — OSNepal

प्रधानमन्त्री ओलीले मागे बेलायतसँग कोरोना विरुद्धको खोप

LC (KTM) May 20, 2021 0

काठमाडौं ६ जेठ । कोरोना संक्रमण नियन्त्रण बाहिर गएपछि प्रधानमन्‍त्री केपी ओलीले बेलायतसँग नेपालको लागि आवश्‍यक खोप उपलब्‍ध गराउन आग्रह गरेका छन् ।

आज प्रधानमन्त्रीको कार्यालय सिंहदरबारस्थित कार्यकक्षमा शिष्‍टाचार भेटमा प्रधानमन्त्री ओलीले बेलायती राजदूत निकोला पोलिटसँग यस्तो आग्रह गरेको अ‍ोलीका प्रेस सल्लाहाकार सुर्य थापाले जनाएका छन् ।

भेटमा दुई देशबिचको आपसी सम्बन्धको विषयमा पनि छलफल भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर