थापाको जित हुने संकेत गर्दै बाँस्कोटाले भने,हेटौंडामा वादल मात्र लागेको छैन, पानीले स्वागत पनि गरिरहेको छ — OSNepal

थापाको जित हुने संकेत गर्दै बाँस्कोटाले भने,हेटौंडामा वादल मात्र लागेको छैन, पानीले स्वागत पनि गरिरहेको छ

LC (KTM) May 20, 2021 0

काठमाडौँ ६ जेठ नेकपा एमालेका नेता तथा पुर्व मन्त्री गोकुल बाँस्कोटाले रामबहादुर थापाको जित निचिश्त भएको बताएका छन् । उनले सामाजिक सञ्जाल मार्फत हेटौँडामा बादल मात्र नलागी पानीले पनि स्वागत गरेको भन्दै बादलको जित हुने संकेत गरेका हुन् ।

मौसम राम्रो भएको भन्दै वाग्मती प्रदेशसभाको निवार्चनमा बादलको जित हुने लक्षण देखिएको बताएका हुन् । उनले लेखेका छन्,हेटौंडामा वादल मात्र लागेको छैन पानीले स्वगत पनि गरिरहेको छ।मौसम राम्रो छ।

हेटौंडामा अहिले तिन प्रतिस्पर्धीबिच प्रतिस्पर्धा भइरहेको छ । दुई जना उम्मेदवार भने नेकपा एमालेकै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर