बिग बोस ओटीटीमा आज दिब्यालाई ठुलो सरप्राइज , को आउँदैछ त भेट्न ? — OSNepal

बिग बोस ओटीटीमा आज दिब्यालाई ठुलो सरप्राइज , को आउँदैछ त भेट्न ?

LC (KTM) September 12, 2021 0

बिग बोस ओटीटीको घरमा हरेक आईतबारको एपिसोडमा एक जना सेलिब्रेटी गेस्ट आउने गर्छन् । यसैक्रममा आजको आइतबारको एपीसोडमा शो की चर्चित प्रतिष्पर्धी दिब्या अग्रवालका लागि एकदमै उत्साहीत हुने दिन रहेको छ ।

किनकी आज दिब्याको ब्वाई फ्रेण्ड तथा खतरो के खेलाडी ११ का प्रतिष्पर्धी बरुण सूद आफ्नो इण्ट्रि संगै आफ्नो लेडी लभ दिब्यालाई सरप्राइज दिनेवाला छन् । त्यस्तै आजको आइतबार बरुण संगै रश्मि देसाई तथा देवोलीना भट्टाचार्जी पनि साथमा देखिने छन् ।

बिग बोस ओटीटीको घरमा प्रबेश गर्नु अघि दिब्या अग्रवालले स्टेजमा उनको इच्छा फैमिली विकमा उ संग बरुण सुद भेट्नका लागि आउन । शो मा धेरै पटक दिब्याले बरुण लाई एकदमै मिस गरिरहेकी हुन्छिन् । यस्तो बेला बरुण आउनु दिब्याको लागि एकदमै सरप्राइज हुनेवाला छ । दिब्या यस शो को बलियो प्रतिष्पर्धी समेत रहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर