क्याट्रिनासँग ब्रेकअपपछि रणवीरको प्रेम आलियासम्म आएर विबाहमा परिणत हुने पक्का, गर्ने भए विबाह — OSNepal

क्याट्रिनासँग ब्रेकअपपछि रणवीरको प्रेम आलियासम्म आएर विबाहमा परिणत हुने पक्का, गर्ने भए विबाह

LC (KTM) September 12, 2021 0

एजेन्सी – बलिउडमा पछिल्लो समय प्रेममा रहेको जोडी रणवीर आलियाको खुबै चर्चा हुने गर्छ । क्याट्रिनासँग गहिरो प्रेममा रमाएपछि ब्रेकअपका कारण लामो समय फ्रस्टेड भएका रणवीर अहिले आलियाको साथ पाएपछि निकै खुशी छन् । यो जोडीको प्रेमले बलिउड खुबै गर्माएको छ । यसो त अब यिनिहरुको बिहेमा दबै परिवारको पारिवारिक सहमति पनि भइसकेको समाचार बाहिर आएको छ । भारतिय मिडियाका अनुसार दुवै जनाको परिवारले पनि सोशल मीडयामा खुलेर एकअर्काको तारीफ गर्ने गरेका छन् ।

खवरअनुसार रणबीर आलया छिट्टै विवाह गर्न सक्ने बुझिएको छ । दुवैका परिवारले रणबीर आलियालाई लिएर योजना बनाउन थालेका छन् । यसैबिच दुई परिवारले पार्टी राख्न खोज्नुले बलिउडमा विवाह हुने तयारीलाई बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर