राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा स्थानीय तहमा देवकोटाले पाए अग्रता — OSNepal

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा स्थानीय तहमा देवकोटाले पाए अग्रता

LC (KTM) May 20, 2021 0

काठमाडौं ६ जेठ । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणनामा जारी रहँदा स्वतन्त्र उम्मेदवारको रुपमा मैदानमा उत्रिएका डा. खिमलाल देवकोटाले सबैभन्दा अगाडी आएका छन् ।

२३३ मतदाता रहेको स्थानीय तहमा देवकोटाले मात्र १२८ मत पाएका छन् । भने, रामबहादुर थापा बादलले १०३ मत अग्रता लिएका छन् ।नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले मात्र दुई मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर