अब सार्वजनिक बिदाको दिन पनि नर्भिककाे ओपीडी खुल्ने — OSNepal

अब सार्वजनिक बिदाको दिन पनि नर्भिककाे ओपीडी खुल्ने

LC (KTM) September 14, 2021 0

काठमाडाैं, २९ भदाै- थापाथलीस्थित नर्भिक अस्पतालले यो सातादेखि शनिबार र सार्वजनिक बिदाका दिनहरूमासमेत ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । तीजको बिदाको दिन पनि नर्भिकले ओपिडी सेवा सञ्चालन गरेको थियो ।

अब भने यो क्रमलाई निरन्तरता दिंदै शनिबार र अन्य सार्वजनिक बिदाका दिनहरूमा समेतओपिडी सेवा सञ्चालनमा ल्याउने निर्णय भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर