अध्यक्ष प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत यान्छीबीच भेट वार्ता — OSNepal

अध्यक्ष प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत यान्छीबीच भेट वार्ता

LC (KTM) September 14, 2021 0

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेट वार्ता भएको छ ।

आज मंगलबार बिहान अध्यक्ष प्रचण्डलाई भेट्न राजदुत यान्छी प्रचण्ड निवास खुमलटार पुगेकी हुन् ।

भेट के विषय भएको हो भनेर जानकारी भने गराइएको छैन । यान्छी अध्यक्ष प्रचण्डलाई भेटी फर्किसकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर