यी एजेण्डामा छलफल गर्न माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक — OSNepal

यी एजेण्डामा छलफल गर्न माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

LC (KTM) September 14, 2021 0

काठमाडौँ २९ भदौ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने भएको छ । बैठक आज मंगलबरा दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

बैठकमा विगत केहि लिन देखि प्रतिपक्षी दल नेकपा एमालेले गर्दै आएको संसद अवरोधको विषयमा केन्द्रित हुने जनाइएको छ । साथै ,बैठकमा मन्त्रिपरिषद्को विस्तारको विषयमा समेत छलफल हुने जनाइको छ ।

परमादेशबाट बनेको सत्तागठवन्धनको सरकारले दुई महिना पुगिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर