एमाले सांसदको विरोधका बाबजुत पनि संसद बैठकमा ‘विनियोजन विधेयक २०७८’ पेश — OSNepal

एमाले सांसदको विरोधका बाबजुत पनि संसद बैठकमा ‘विनियोजन विधेयक २०७८’ पेश

LC (KTM) September 14, 2021 0

काठमाडौँ २९ भदौ । आज मंगलबार बसेको संसद बैठकमा पनि प्रतिपक्ष एमालेले संसद बैठक अवरोध गरेको छ ।

अवरोधका बाबजुत पनि आज अर्थमन्त्री जनादर्न शर्माले ‘विनियोजन विधेयक २०७८’ पेश गरेका छन् ।

आज दिउँसो १ बजे बैठक सुरु भएसँग एमालेले सांसदहरुले विरोध प्रदर्शन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर