एमालेमा रहेका सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई माधव नेपालको पार्टी रोज्न पाउने भन्दै दियो सर्वोच्चले आदेश — OSNepal

एमालेमा रहेका सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई माधव नेपालको पार्टी रोज्न पाउने भन्दै दियो सर्वोच्चले आदेश

LC (KTM) September 14, 2021 0

काठमाडौँ २९ भदौ । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोज्न पाउने भएका छन् ।

न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले आज मंगलबार एमालेका सांसद पाण्डे र भट्टले एमाले छोडेर नेकपा एकीकृत समाजवादी रोज्न पाउने गरी आदेश दिएको हो । दल सनाखतको लागि निवार्चन ओयोगले दुर्वलाई सनाखत गर्न रोकेको थियो ।

तत्पश्चात दुवैले सर्वोच्च अदालतमा केपा एकीकृत समाजवादी रोज्न पाउनु पर्ने माग सहित रिट दर्ता गरेका थिए ।

सर्वोच्चले जारी गरेको आदेश यस्तो छ;

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर