सुस्मिताको फरार ज्वाई अदालत आए, १ बर्षपछि खुल्यो कसैले नसोचेको रहस्य — OSNepal

सुस्मिताको फरार ज्वाई अदालत आए, १ बर्षपछि खुल्यो कसैले नसोचेको रहस्य

LC (KTM) September 15, 2021 0

सुस्मिताको हत्या हुन साथ हत्त्यारा हरुलाई कानुनी कारबाही को माग गर्दै देशै भरको बुहारी हरुको एकताले बनेको संस्था मेची महाकाली बुहारी संयुक्त आवाज ले बुहारी मार्न पाइदैन भनेर देशै भरि जान दबाब को आँधीबेरी सिर्जना गरेको थियो। त्यस पश्चात महिलाका हिंसा बिरुद्ध को आवाज बुलन्द गर्दै बलत्कार र र हत्यामा परेका महिलाहरुको न्याय को लागि अग्र स्थान मा रहेर कम गरेको छ। मेची महाकाली बुहारी संयुक्त आवाज मकवानपुर शाखा का बुहारी हरु यंहा हुनुहुन्छ।संयोजक कविता थापा लगायत का उंहा हरु संग मा केहि कुरा गर्दै छु।

र्शकबृन्द आज हामी हेटौडा को जिल्ला र उच्च अदालत को परिसर मा छौ। आज को एक वर्ष अघि आफ्नै ससुरा र नन्द को प्रहार बाट विभत्स रुपमा हत्या गरियकी बुहारी सुस्मिता के सी को हत्याको योजना मा संग्लन रहेको भनि लामो समय सम्म फरार आरोपित जुवाई अरुण कार्की आज पहिलो पटक अदालत समक्ष उपस्थित भै सार्बजनिक हुदै छन्। अरुण कार्की बिरुद्ध को मुद्दामा अदालत ले के कस्तो फैसला गर्छ भन्ने सार्बजनिक चासो को बिषय छ।सुस्मिताको फरार ज्वाई अदालत आए ,१ बर्षपछि खुल्यो कसैले नसोचेको रहस्य , अब के होला ? हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर