आज बस्ने भनिएको लुम्बिनी प्रदेश सभाको बैठक स्थगित — OSNepal

आज बस्ने भनिएको लुम्बिनी प्रदेश सभाको बैठक स्थगित

LC (KTM) September 15, 2021 0

बुटवल भदौ ३० । लुम्बिनी प्रदेश सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

अब अर्को बैठक भोली भदौ ३१ गते दिउँसो १ बजे बस्ने भएको छ ।

प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण प्रदेश सभाको बैठक दूई पटक स्थगित भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर