पशुपतिको आर्यघाट भरिएपछि खोलामा जलाउन थालियो श ब : आफन्तको रुवाबासी, हेर्नुस मुटु कमाउने भिडियो — OSNepal

पशुपतिको आर्यघाट भरिएपछि खोलामा जलाउन थालियो श ब : आफन्तको रुवाबासी, हेर्नुस मुटु कमाउने भिडियो

LC (KTM) May 20, 2021 0

काठमाडौ । आजको यो दृश्य हो काठमाडौ पशुपती आर्यघाटको जहा श ब यसरी जलाउन बाध्य स्थिति आईसकेको छ । दिनमा कति आउछन भन्ने कुराहरु अब गन्न छाडेको त्यहा हेर्न आउनेहरु भन्ने गर्छन । केही समय अगाडि भारतका केही डरलाग्दा र भयानक यस्तै दृश्यहरु सामाजिक सन्जालमा भा ईरल भईरहेका थिए तर अहिले यो नेपालको अवस्थाले त झन मानिसहरु एकाएक त्र सित बन्दै गएका छन ।

तर दुखको कुरा त के छ भने त्यहा कोही आफन्त आएका छन भने कोही हेर्नमात्र जस्ले गर्दा संक्रमण बढने सम्भाबना झन बढी देखिन्छ र प्रहरी आएर धपाउन खोज्दा र तपाईको घर जानुस भन्दा पनि खासै कसैले टेरदैनन । यसैबिच हामीले त्यहा एक जना आफन्त पिपिई सहित त्यहा आएको पायौ । उहा त्यहा आफनो आफन्तलाई अन्तिम बि दाई गर्न आएको कुरा खुलाउनु भयो ।

काठमाडौ कपन हाल बसाई भएका संखुवासभाका जित बहादुर राई जोे आफना भिनाजुलाई अन्तिम बिदाई गर्न आएका थिए । उनका भिनाजु किडनीको बिरामी थिए र टिचिङ अस्पताल पुुगेको एक हप्तामै कोरोनाबाट मृत्युको मुखमा पुगे, हेरौ —

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर