• २०७८ असार ६ आइतबार

ताजा अपडेट

धेरै पढिएको

पशुपतिको आर्यघाट भरिएपछि खोलामा जलाउन थालियो श ब : आफन्तको रुवाबासी, हेर्नुस मुटु कमाउने भिडियो

पशुपतिको आर्यघाट भरिएपछि खोलामा जलाउन थालियो श ब : आफन्तको रुवाबासी, हेर्नुस मुटु कमाउने भिडियो


  • ओएसनेपाल
  • जेष्ठ ६ २०७८, बिहिबार
  • २:०३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 41.6K
    SHARES

    काठमाडौ । आजको यो दृश्य हो काठमाडौ पशुपती आर्यघाटको जहा श ब यसरी जलाउन बाध्य स्थिति आईसकेको छ । दिनमा कति आउछन भन्ने कुराहरु अब गन्न छाडेको त्यहा हेर्न आउनेहरु भन्ने गर्छन । केही समय अगाडि भारतका केही डरलाग्दा र भयानक यस्तै दृश्यहरु सामाजिक सन्जालमा भा ईरल भईरहेका थिए तर अहिले यो नेपालको अवस्थाले त झन मानिसहरु एकाएक त्र सित बन्दै गएका छन ।

    तर दुखको कुरा त के छ भने त्यहा कोही आफन्त आएका छन भने कोही हेर्नमात्र जस्ले गर्दा संक्रमण बढने सम्भाबना झन बढी देखिन्छ र प्रहरी आएर धपाउन खोज्दा र तपाईको घर जानुस भन्दा पनि खासै कसैले टेरदैनन । यसैबिच हामीले त्यहा एक जना आफन्त पिपिई सहित त्यहा आएको पायौ । उहा त्यहा आफनो आफन्तलाई अन्तिम बि दाई गर्न आएको कुरा खुलाउनु भयो ।

    काठमाडौ कपन हाल बसाई भएका संखुवासभाका जित बहादुर राई जोे आफना भिनाजुलाई अन्तिम बिदाई गर्न आएका थिए । उनका भिनाजु किडनीको बिरामी थिए र टिचिङ अस्पताल पुुगेको एक हप्तामै कोरोनाबाट मृत्युको मुखमा पुगे, हेरौ —

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com