बिग बोस ओटीटी बाट बाहिरीने बित्तिकै नेहा भसीनले लेखीन् यस्तो पोष्ट , भनिन्– मैले ट्रफी हारेको छैन — OSNepal

बिग बोस ओटीटी बाट बाहिरीने बित्तिकै नेहा भसीनले लेखीन् यस्तो पोष्ट , भनिन्– मैले ट्रफी हारेको छैन

LC (KTM) September 16, 2021 0

टेलिभिजनको पपुलर शो बिग बोस ओटीटीको ग्राण्ड फिनाले आउन अब २ दिन बाँकि रहेको छ । यस शो बिजेता चाँडै नै घोषणा हुदैछ । फिनालेको २ दिन अघि शो की एकदमै मजबुत प्रतिष्पर्धी नेहा भसीन आउट भएकी छिन् ।

घर बाट बाहिरीए संगै उनले सामाजिक सञ्जालमा पहिलो पोष्ट लेखेकी छिन् । साथै उनले प्रतीक, राकेश तथा शमिता शेट्टी संगको फोटो शेयर गरेकी छिन् । नेहाले लेखेकी छिन्– मैले ट्रफि हारेको हैन , ताकि मैले साथी तथा परिवार पाएको छु ।

धन्यवाद शमिता शेट्टी, राकेश बापट तथा प्रतीक सहजपाल । तपाईहरु सबै शो मा मेरो लागि एक चट्टान बनेर उभिनु भयो । म बिग बोस ओटीटी प्रति सधै आभारी छु । जसले मेरो ताकत, मेरो कमजोरी तथा सबै चिज देखाउने मौका दिनुभयो जुन म भित्र थियो ।

म संग यो यात्राको बयान गर्ने कुनै शब्द नै छैन । सबैभन्दा बढी मेरो फ्यानहरुलाई धन्यबाद दिन चाहान्छु , जसले मलाई एकदमै धेरै सर्पाेट गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर