गैर सात मन्त्री रिक्त भएपछि 'मुड अफ' भएका ओलीको आग्रहमा राष्ट्रपतिद्वारा नयाँ सरकार गठनको आह्वान — OSNepal

गैर सात मन्त्री रिक्त भएपछि ‘मुड अफ’ भएका ओलीको आग्रहमा राष्ट्रपतिद्वारा नयाँ सरकार गठनको आह्वान

LC (KTM) May 21, 2021 0

काठमाडौं ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलको मुठ आफ भएको छ । हिजो सर्वोच्चले पुर्वमाओवादीबाट नेकपा एमाले प्रवेश गरेका गैर सांसद सात मन्त्रीको मन्त्री पद खारेज गरेपछि उनको मुठ अफ भएको हो । तसर्थ ओलीले अब विश्वासको मत नलिई संविधानको धारा (७६) ५ अनुसार नयाँ सरकार गठन गर्ने भएका छन् ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकमा यस्तो निणर्य भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि ओलीको इच्छा अनुसार संविधानको धारा (७६) ५ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्त केशव प्रसाद घिमिरे एक विज्ञप्ती जानकारी गराएका हुन् । आफुले फेरि पनि विस्वासको मत नपाउने भएपछि अर्को सरकार गठन गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए ।

प्रतिनिधिसभाका सदस्यहरुलाई आज शुक्रबार साँझ ७ बजेसम्मको मात्र समय दिइएको छ भने धारा ७६ ९(५) प्रतिनिधिसभाका कुनै सदस्यले बहुमत छ भन्ने दाबी गरेमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।संविधानअनुसार त्यस्तो प्रधानमन्त्रीले संसदमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने र विश्वासको मत प्राप्त गर्न नसके प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र निर्वाचन मिति घोषणा गर्नुपर्छ ।

यता, हिजै नेपाली कांग्रसेका नेता गगन थापाले राष्ट्रपति र प्रधानमन्त्रीलाई महाअधियोग लगाएर बिदा गरौं भने का छन् । तया एमालेकै नेतृ रामकुमारी झाँक्रीले पनि चर्को आलोचना गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर