किसानले चिप्स प्रविधिबाट तयार गरेको उखुको बेर्ना — OSNepal

किसानले चिप्स प्रविधिबाट तयार गरेको उखुको बेर्ना

LC (KTM) September 19, 2021 0

कञ्चनपुर, ३ असोज – बेलौरी नगरपालिका– ५ का किसानले चिप्स प्रविधिबाट तयार गरेको उखुको बेर्ना । यस प्रविधिबाट तयार गरिएको बेर्नाबाट किसानले उखुको उत्पादन बढी लिने र बीउ कम लाग्ने हुन्छ । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर