ओलीलाई साथ दिन तयार जसपाका महन्थ र राजेन्द्रले बोलाए, आफ्नो सुमहको संसदीय दलको बैठक — OSNepal

ओलीलाई साथ दिन तयार जसपाका महन्थ र राजेन्द्रले बोलाए, आफ्नो सुमहको संसदीय दलको बैठक

LC (KTM) May 21, 2021 0

काठमाडौं ७ जेठ । जनता समाजवादी पार्टी(जसपा) को अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समुहले संसदीय दलको बैठक बोलाएको छ । अर्का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईलाई विना जानकारी बैठकल बोलाएको हो ।

हिजो प्रधानमन्त्रीको निणर्य सुनेपछि तत्काल बालुवाटार पुगेका यी दुई नेता ओली बिच नयाँ सरकारको विषयमा सहमति भएपछि आज नयाँ सरकारको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । आफुसँग बहुमतको संखयमा सांसद भएको दावी गर्दै आएका ठाकुर र महतो समुहले ओली सरकारलाई साथ दिने भएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर