गोलभेँडाले गर्छ औषधीकै काम, शरीरलाईं फिट राख्न र तौल घटाउन खेल्छ महत्वपूर्ण भूमिका — OSNepal

गोलभेँडाले गर्छ औषधीकै काम, शरीरलाईं फिट राख्न र तौल घटाउन खेल्छ महत्वपूर्ण भूमिका

LC (KTM) September 19, 2021 0

काठमाडौं । तपाई निकै व्यस्त हुनुहुन्छ । व्यस्तताको कारणले गर्दा तपाईले आफ्नो शरीरलाई फिट राख्न सक्नुभएको छैन् । जसले गर्दा तपाई निकै दुखी हुनुहुन्छ । व्यस्तताको समयमा आफ्नो शरीरलाईं कसरी फिट राख्न सकिन्छ भन्ने कुरा आज बताउन गईरहेका छौ ।

तपाईले सधै खाने गोलभेँडाको सूपमा जैतूनको तेल मिसाएर खाएको खण्डमा तपाईको तौल केहि समयमै घट्छ । तपाईको तौल घटा्उने अचुक औषधी नै गोलभेँडा हो । यसको सेवन दैनिक रुपमा गरेको खण्डमा यसमा पाईने भिटामिन के र क्याल्सियमले हड्डीलाई मजबुत बनाउँछ । यसमा प्रसस्तै मात्रामा पानी र फाइबर पाउने भएकाले गर्दा भोक लाग्न दिँदैन् र तौल कम हुँदै जान्छ ।

गोलभेँडाबाट बनाइएको सूपमा पर्याप्त मात्रामा कपर पाइने भएकाले दिमागमा स्नायू प्रणालीलाई ठीक राख्छ । यसमा रक्त सञ्चार प्रक्रियालाई बढाउने शक्ति हुने भएकाले गर्दा यसबाट रक्त अल्पताको खतरा कम हुन्छ । र शरीरको तौल कम हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर