जाजरकोटमा टाउको नभएको रेडपाण्डाको छालासहित समातिए लोकेश — OSNepal

जाजरकोटमा टाउको नभएको रेडपाण्डाको छालासहित समातिए लोकेश

LC (KTM) September 19, 2021 0

जाजरकोट, ३ असोज – रेडपाण्डाको छालासहित पक्राउ परेका बारेकोट गाउँपालिका–५,नायकवाडाका १९ वर्षीय लोकेश परियारलाई सार्वजनिक गर्दै सुरक्षाकर्मी । बयालीस इन्च लम्वाई भएको एक थान र टाउको नभएको २२ इन्च लम्वाई भएको एक थान रेडपाण्डाको छालासहित आज बिहान परियारलाई प्रहरीले पक्राउ गरेको हो । तस्बिरः हेमन्त केसी÷रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर