कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर भएको रिट प्रधान न्यायाधीश जबराको एक नम्बर इजलासमा — OSNepal

कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर भएको रिट प्रधान न्यायाधीश जबराको एक नम्बर इजलासमा

LC (KTM) September 21, 2021 0

काठमाडौँ ५ असोज । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर भएको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको एक नम्बर इजलासमा परेको छ ।

तत्कालिन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान विरुद्ध दायर गरेको रिट प्रधान न्यायाधीश जबराले आफ्नै इजलासमा राखेका हुन् । शाक्यले गैरकानुनी रुपमा आफुलाई पदबाट हटाइएकोले आफ्नो पद यथास्थानमा हो भन्दै गत साउन ३२ गते सर्वोचमा कुलमान विरुद्ध रिट दायर गरेका थिए ।

पटक पटक पेसी तोकिए पनि सुनुवाई हुन नसकेको यो रिट जवराको एक नम्बर इजलासमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर