गायक पुस्कल शर्माको दाजु भाईले खेलेको दशैं गीत युटुबको ट्रेण्डिङ ३ मा ,सबैलाई रुवायो (भिडियो) — OSNepal

गायक पुस्कल शर्माको दाजु भाईले खेलेको दशैं गीत युटुबको ट्रेण्डिङ ३ मा ,सबैलाई रुवायो (भिडियो)

LC (KTM) September 21, 2021 0

पुस्कल शर्मा सबैको मनमा बस्न सफल लोकप्रिय गायककार हुन् । उनको आवाजमा सयौ गीतहरु सार्वजनिक भईसकेका छन् । उनी गीत गाउन मात्र हैन अभिनयमा पनि उत्तिकै पोख्त रहेका छन् । पुष्कलले नेपाली लोक तथा दोहोरी क्षेत्रमा विशेष गरि मर्मस्पर्शी गीत गाएर दर्शक स्रोताको मन मुटुमा बस्न सफल भएका छन् ।

उनै गायक पुस्कलको नया गित सार्वजनिक भएको छ । पुस्कल शर्माको यस बर्षको मर्मस्पर्शी गीत ‘दाजु भाई’ सार्वजनिक भएको हो । यस गीतमा पुस्कल शर्माले स्वर दिएका छिन् । त्यस्तै उनलाई कुशल बेल्बासेले साथ दिएका छन् । यस गीतको शब्द पुस्कल आफैले लेखेका हुन् ।

गीतमा कलाकारहरु पुस्कल शर्मा ,चर्चित मोडल अञ्जली अधिकारी ,सुरज घिमिरे र हिउए बाला गौतम को दमदार अभिनय देख्न सकिन्छ। यो गीत एकदमै मर्मस्पर्शी रहेकोले धेरै दर्शकले मन पराएका छन् । अहिले यो गीतको भिडियो युटुबको ट्रेण्डिङ ३ मा पर्न सफल भएको छ ।

त्यस्तै गीतमा टिकटक बाट भाईरल भएका कुशल बेलबासे र अन्जली अधिकारीको अभिनय रहेको छ। गीतमा परदेशिएको नेपालि दाजु भाईको पीडालाई समेटेर मार्मिक गित बनाईएको छ। यस कारण पनि यो गीत सबैको मन मुटुमा बस्न सफल भएको छ। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर