अमेरिकामा मानसिक रोगीले आफ्नै घरको ग्यास खोलेर घर जलाएपछी अन्घाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित ३ जनाको गयो ज्या न — OSNepal

अमेरिकामा मानसिक रोगीले आफ्नै घरको ग्यास खोलेर घर जलाएपछी अन्घाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित ३ जनाको गयो ज्या न

LC (KTM) May 09, 2021 0

एजेन्सी । अमेरिकाको मेरिल्याण्डमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक नेपालीसहित ३ जनाको मृ त्यु भएको छ । मृत्यु हुने नेपाली संखुवासभा जिल्ला निवासी भए पनि उनको पुरा परिचय भने खुलाइएको छैन् ।घटनामा एक जना नेपाली विद्यार्थी घाइते भएका छन् ।

उनको उपचार भइरहेको छ । घाइते नेपाली  विद्यार्थी पनि संखुवासभाकै भएको बताइएको छ । ६० वर्षका एक मानसिक रोगीले आफ्नै घरको ग्यास खोलेर घर जलाएपछी अन्घाधुन्ध गोली प्रहार गरेको बताइएको छ ।  मृ तक र घाइते नेपाली बिद्यार्थीहरु गत सातामात्रै सो घरमा डेरा गरी बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर