यी एजेण्डामा केन्द्रित भएर नेकपा एमालेले बोलायो केन्द्रिय कमिटिको बैठक — OSNepal

यी एजेण्डामा केन्द्रित भएर नेकपा एमालेले बोलायो केन्द्रिय कमिटिको बैठक

LC (KTM) September 23, 2021 0

काठमाडौं ७ असोज प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रिय कमिटिकौ बैठक बोलाएको छ ।

बैठक भोली ८ गते बिहान १ बजे बस्ने भएको छ । बैठक तुलसीलाल प्रतिष्ठान च्यासलमा बोलाइएको छ ।

विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने तयारी रहेको बुझिएको छ ।

उक्त बैठक भोलीबाट सुरु भएर दुई दिन सम्म बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर