नेकपा एमालेको राष्ट्रिय सभागृहमा वृहत कार्यकर्ता भेला, भेलालाई ओली लगायत नेताले सम्बोधन गर्दै — OSNepal

नेकपा एमालेको राष्ट्रिय सभागृहमा वृहत कार्यकर्ता भेला, भेलालाई ओली लगायत नेताले सम्बोधन गर्दै

LC (KTM) September 23, 2021 0

काठमाडौं ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज बिहिबार काठमाडौं उपत्यकामा वृहत कार्यकर्ता भेला आयोजना गरेको छ ।

उक्त वृहत भेला आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा सुरु हुने भएको छ । भेला केहि बेर पछि सुरु हुने भएको छ ।

भेलालाई उखान टुक्का भन्न माहिर पार्टी अध्यक्ष केपी ओली महासचिव ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य रामबहादुर थापाले समेत सम्बोधन गर्ने भएका छन् ।

यही असोज १५ देखि १७ गते सम्म हुन लागेको विधान महाधिवेशनको सन्दर्भमा भेला आयोजना गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर