आज थप ७ हजार ८९० जना संक्रमणमुक्त हुँदा, १७७ जनाले भने गुमाए ज्यान — OSNepal

आज थप ७ हजार ८९० जना संक्रमणमुक्त हुँदा, १७७ जनाले भने गुमाए ज्यान

LC (KTM) May 21, 2021 0

काठमाडाँ ७ जेठ । नेपाला पछिल्लो २४ घण्टामा २३ हजार २२६ जनाको नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा आजसम्म कोरोना संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आज  ७ हजार ८९० हजार जना संक्रमणमुक्त भएका छन् । १७७ जना संक्रमतिले भने ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या संख्या ६ हजार २४ पुगेको मन्त्रालयले जनाकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर